गर्दौलमा पोषण सम्बन्धि दुई दिने तालिम सम्पन्न

0
144
Ad_Article_Top
Share

वीरगंज, जेठ २८
पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर १ मा एकिकृत पोषण सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । गर्दौलमा आयोजित समापन कार्यक्रममा वडा अध्यक्ष सागिर मियाँले बहुक्षेत्रिय पोषण कार्यक्रम अन्र्तगत सुनौलो हजार दिनका सहभागि महिलाहरुलाई तालिममा सिकेका कुरा व्यक्ति जिवनमा लागु गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा सहभागि महिलाहरुलाई साबुन, तरकारीको विउ लगायतको समाग्री वडा अध्यक्ष मिँयाँले बितरण गर्नुभयो । कार्यक्रममा अन्तिमा चौरसिया,,शिव भोला केशरीले प्रशिक्षण दिनुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here