नेपाल सोनार समाज पर्साद्वारा नारायणी अस्पतालमा फलफुल बितरण

0
95
Ad_Article_Top
Share


वीरगंज, जेठ २९
नेपाल सोनार समाज पर्साले आज नारायणी अस्पतालमा फलफुल बितरण गरेको छ । संमाजका पर्सा अध्यक्ष भुलन सर्राफको नेतृत्वमा गएको टोलीले अस्पतालका सय जना बिरामीहरुलाई फलफुल समाग्री बितरण गरेको थियो । सो अवसरमा समाजका बिजय सर्राफ,प्रमोद सर्राफ, ओमप्रकाश सर्राफ लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here