लैङिक हिंसा निवारण बारे क्षमता बिकाश तालिम सम्पन्न

0
150
Ad_Article_Top
Share

वीरगंज, असार २७ ,संजिव मिश्र
पर्साको बिन्दवासनी गाँउपालिकामा लैङिक हिंसा निवारणमा न्यायिक समितीको क्षमता बिकाश तिनदिने तालिम सम्पन्न भएको छ । गाँउपालिका उपाध्यक्ष एवं न्यायिक समितीको संयोजक किरण देवि गुप्ताको अध्यक्षतामा तालिम सम्पन्न भएको छ । महिला तथा बालबालिका शाखाद्वारा आयोजित तालिममा वडा अध्यक्ष अनोज कुमार चौरसिया, न्यायिक समितीका सदस्य मुकेश प्रसाद साह, गम्भिरा साह, समाजिक बिकाश प्रमुख रामप्रवेश साह,मोहन चौरसिया, बिनोद चौरसिया मन्जुदेवी देवि कायस्थ, स्वास्थ्य संयोजक नरेश प्रसाद चौहान, महिला बिकाशका कौशल्या कुमारी लगायतको उपस्थिती रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here