लण्डनका बसमा नेपाल चिनाउने पोस्टर

0
72
Ad_Article_Top
Share

  साउन २, २०७६ बिहिबार

बेलायतको राजधानी लण्डनमा चल्ने सिटी बसमा नेपालमा पोस्टर राखिएको छ । 

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लण्डनमा चल्ने ६० वटा बसमा नेपालका धार्मिक, पर्यटकीय र साहसिक गन्तव्यका फोटा राखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

लाइफटाइम एक्स्पेरियन्स नारासहित १८ वटा रुटमा चल्ने गाडीमा पोस्टर राखिएको बोर्डको दाबी छ । 

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here