एसिया छनोट : ज्ञानेन्द्र मल्लको कीर्तिमानी ब्याटिङमा नेपालको सहज जित

0
39
Ad_Article_Top
Share

  साउन ८, २०७६ बुधबार

ट्वेण्टी ट्वेण्टी विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई हराएको छ । 

पानी परेपछि ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

नेपालको सहज जितमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले ५१ रनको विश्फोटक कीर्तिमनी इनिङ खेले ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here