पर्सामा एक बालिकाको शव फेला

0
94
Ad_Article_Top
Share


पर्सा, साउन १०
पर्सामा एक बालिकाको शव फेला परेको छ । जगरनाथपुर गाउँपालिका–२ दसौता स्थित ओरिया खोलाको किनारमा बालिकाको शव फेला परेको हो । पर्सा प्रहरीले चिन्न नसक्ने अवस्थामा सडेगलेको अन्दाजी १३ वर्षकी बालिकोको शव फेला पारेको बताएको छ । बालिकाको पहिचान हुन सकेको छैन । घटनास्थलमा जाँच मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगंज ल्याएको प्रहरीले जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here