बिन्दवासिनीमा डुकान पिडितलाई राहत ५० परिवारलाई अष्टे्रलिया संस्थाले सहयोग ग¥यो

0
206
Ad_Article_Top
Share


बीरगञ्ज, १९ साउन

बाढी पिडीत ५० परिवारलाई एक कार्यक्रमवीच राहत सामाग्री वितरण गरिएको छ । एशोसिएसन अफ नेपाल तराई ईन अष्टे्रलिया संस्थाले बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३÷४ झौवागुठी अमरपटी, मधवलमा ५० घरधुरीलाई राहत सामाग्री वितरण गरेको हो । संस्थाका जुमादिन हवारीले सो राहत यहाँ ल्याएका हुन् । चामल पाँच किलो, आलु दुई केजी, कपडा धुने साबुन एक थान नुहाउने साबुन एक थान, नुन एक प्याकेट, टुथव्रस तीन थान, टुथ पेष्ट एक थान, खानेतेल आधा लिटर, सेनेटरी प्याड एक, झोला एक थान वितरण गरिएको हो । बिन्दवासिनी गाउँपालिकाको अध्यक्ष श्रीलाल साह कानु, आकाश ऐफ ऐम का प्रबन्ध निर्देसक आसिक अंसारी, अमजद हवारीले राहत वितरण गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here