सन नेपाल लाईफ ईन्स्योरेन्सद्वारा दरखाने कार्यक्रम सम्पन्न

0
229
Ad_Article_Top
Share

वीरगंज, भाद्र १४
महिलाहरुको महान पर्व तिजको अवसरमा सन नेपाल लाईफ ईन्स्योरेन्स वीरगंज शाखाले आज दर खाने कार्यक्रम सम्पन्न गरेको छ । शाखा प्रबन्धक श्रीराम प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिनाक्षी गुप्ता,संचारकर्मी उज्जवल घिमिरे, शुशिला भण्डारीले तिजको महत्वको बारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा सनलाईफ ईन्स्योरेन्सका सुनिल यादव,मार्केटिङ्ग म्यानेजर अनिता यादव, संचारकर्मी राकेश साह, जय यादव, ईन्स्योरेन्सका महिला अभिकर्ता लगायतको सहभागिता रहेको थियो । सो अवसरमा ईन्स्योरेन्सका म्यानेजर, संचारकर्मी र अतिथीहरुलाई सम्मानित समेत गरिएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here