झाडीमा बेवारिसे एउटा बन्दुक र ३ वटा गोली फेला

0
11
Ad_Article_Top
Share


पर्साको धोबिनी गाउँपालिका,५ झाडीमा बेवारिसे १२ बोरको एउटा बन्दुक र ३ वटा गोली शस्त्र प्रहरी बल बि ओ पी भिस्वाका शस्त्र प्रहरी निरिक्षक हरी पराजुलीको नेतृत्वमा खटिएको शस्त्र प्रहरी टोलीले बरामद गरेको छ । बरामद गरिएको बन्दुक र गोली इ प्र का पोखरियामा बुझाउने शस्त्र प्रहरी १३ नम्बर गढ शस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवरले जानाकारी दिनु भएको हो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here