नारायणी मोर्टसद्वारा सुरेन्द्र मुखियालाई १० लाखको चेक हस्तान्तरण

0
541
Ad_Article_Top
Share


वीरगंज, भाद्र २२
बजाज रि कम्प्याक्ट ग्राहाक अन्तर्गत सुरेन्द्र मुखियालाई १० लाखको चेक हस्ताण्तरण गरेको छ । नारायणी मोर्टसको प्राङ्गनमा नेपालको अधिकारीक विके्रता हंस राज हुलासचंद एण्ड कम्पनी प्रा. ली. पर्साको नारायणी मोर्टसको धनी अभिषेक झाद्वारा सो रकम दिइएको हो । पर्साको अधिकारीक विक्रेता नारायणी मोर्टसले विक्रि गरेको बजाज अटोमा २० लाखका आकास्मीक विमा र ५ लाखको स्वास्थ विमा अन्र्तगत मुखियालाई सो रकम दिइएको हो । गएका चैत्र १० गते पोखरीया रोडमा मुखियाले लिएको बजाजका अटोको दुर्घटना भएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here