मुस्लिम समुदायको ताजिया बीरगन्जमा पनि मनाइयो

0
121
Ad_Article_Top
Share

वीरगंज, भाद्र २४
मुस्लिम समुदायको मोहरम ताजिया अर्थात ( दाहा) आज बीरगन्जमा मुस्लिम समुदायहरुले भब्य रुपमा मनाएका छन् । मुस्लिम समुदायले आफ्नो टोल टोलबाट विभिन्न घरेलु हतियार र तरबार सहित झाकी प्रदँशन गदै घन्टाघरमा पुगेर आफ्नो कला प्रस्तुति गरेको थियो । मुस्लिम समुदायले इस्लामीक क्यालेन्डर अनुसार अहिले मोहरम महिना चलिरहेकोले यसलाई पहिलो महिनाको रुपमा मनाइने पर्व हो । इस्लाम धर्म अनुसार मोहरम महिनाबाट नयाँ वर्ष शुरु हुने गर्छ इस्लाम धर्मवलम्वीले प्रत्येक वर्ष यही महिनामा मनाउने गर्छन् मुस्लिम धर्मवलम्वीहरुका अनुसार प्रवर्तक मोहम्मद पैग्म्वरका नाति सहिद हजरतको सम्झनामा ( दाहा) मनाउने गरिन्छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here