समाज परिर्वतन नेपालद्वारा अव्यवस्थित बाईपास सडक व्यवस्थित बनाउने अभियानमा

0
234
Ad_Article_Top
Share

वीरगंज , भाद्र २५
समाज परिर्वतन नेपालले आज वीरगंज वाईपास रोडमा रहेको निर्माण समाग्री र पुराना गाडीहरु हटाउने अभियान थालेको छ । समाज परिर्वतन नेपालका अध्यक्ष अकलेश साह र जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरीक लालबाबु सहनीको नेतृत्वमा गएको टोलीले बाईपास रोडमा रहेका पुराना गाडीहरु हटाउनुको साथै ग्यारेजधनीहरुलाई सडकमा गाडी मर्मत गर्ने कार्य नगर्न अनरोध समेत गरेको थियो । सो अवसरमा वडा अध्यक्ष भरत कुर्मी, नृसिंग मा.बि पिपराका शिक्षक बाबुनन्द पटेल, शम्भु साह,नेकपाका युवा नेता महमुद अंसारी, शेख सलाम,दाउद अंसारी, नसरुदिन अंसारी ,संस्थाका कोषाध्यक्ष रोशन सर्राफ, सचिव राहुल साह, लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here