नेपाल मानव धर्म सेवा समितीद्वारा घण्टाघरमा वृहत सरसफाई

0
27
Ad_Article_Top
Share


वीरगंज, भाद्र २८
नेपाल मानव धर्म सेवा समिती र साउथ जोन मा.बिमा अध्ययनरत कक्षा १० का बिद्यार्थीले आज वीरगंजको घण्टाघरमा वृहत सरसफाई गरेका छन । समितीका अध्यक्ष जहावर प्रसाद गुप्ताको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष मनोज गुप्ता, समितीका चैत्री वाई, संदिप साह लगायत बिद्यार्थीहको सहभागिता रहेको थियो ।

समितीले घण्टाघर संगै बिपि उद्यानको जग्गामा समेत सरसफाई गरेको थियो । समितीले भोली घण्टाघरमा बाल दिवसको अवसरमा कार्यक्रम गर्ने समितीका सचिव राकेश चौधरीले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here