राधेमाईमा टोल सुधार समिती गठन, सहदेव प्रसाद चौरसियाको अध्यक्षतामा १५ सदसीय समिती गठन

0
54
Ad_Article_Top
Share

वीरगंज, भाद्र २८

वीरगंज १३ राधेमाईमा आज टोल सुधार समिती गठन गरिएको छ । नव गठित समितीको अध्यक्षमा सहदेव प्रसाद चौरसिया, उपाध्यक्षमा अनिरुद्ध प्रसाद चौहान, कोषाध्यक्षमा संजिता यादव, सचिवमा संजिव मिश्र, सदस्यहरुमा अन्जु देवी, अर्जुन पटेल ,समिर आलम लगायत १५ जना रहेका छन । बैठकले टोलको नाम सुन्दर टोल नामाकरण गरेको छ । साथै बैठकले संस्थाको दर्ता गर्ने, सडक र नाला निर्माण गर्न पहल गर्ने जस्ता निर्णय गरेको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here