वीरगंज बसपार्कमा लुटपाट गर्न खोज्ने ५ भारतीय नागरीक प्रहरीको फन्दामा

0
95
Ad_Article_Top
Share

वीरगञ्ज, असोज १४
आज विहान वीरगंज बसपार्कमा लुटपाट गर्न खोज्ने ५ भारतीय व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।

जगरनाथपुर गाउपालिका.वडा नं.४ हरपुर बस्ने १५ बर्षको कन्हैयालाललाई लुटपाट गर्न खोज्ने भारत बिहार वेतिया घर बताउने २६ बर्षको अजय राम , १६ बर्षको अरुण मल्लीे , १५ बर्षको भोला मल्ली, ४० बर्षको घुरिल मल्ली ,२५ बर्षको सन्नी राम रहेको प्रहरीले जनाएको छ ।

निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्लाका प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here