डेंगु रोगको बारेमा जनचेतनामुलक ¥यालि

0
48
Ad_Article_Top
Share

वीरगञ्ज, असोज १५
मुनलाइट सेकेण्डरी स्कुलको आयोजनामा विद्यार्थि, शिक्षक शिक्षिका तथा अभिभावकको उपस्थितीमा जनचेतनामुलक र्यालि निकालिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा न. ५, सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोल तथा सामुदायिक सेवा केन्द्र कुम्हाल टोलको सयुक्त आयोजनामा दसैँको शुभकामना तथा डेंगु रोगको बारेमा जनचेतनामुलक र्यालि निकालिएको हो । सो अवसरमा रेशमकोठी, कुम्हालटोल, नगवा लगायतका क्षेत्रमा परिक्रमा गरिएको थियो ।

जनचेतामुलक र्यालिमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु, वीरगञ्ज महानगरपालिका वडा न. ५ का अध्यक्ष पदिप चौरसिया, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, मुनलाइट स्कुलका प्रिन्सिपल श्याम केसी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, तथा शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थिहरुको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here