कार्तिक ७ गते नेकपा क्षेत्र नम्बर ३ले पोखरीयामा चियापान कार्यक्रम गर्ने

0
284
Ad_Article_Top
Share

वीरगंज, असोज १८
वडा दशै तिहार तथा छठको पावनका अवसरमा नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नम्बर ३ ले कार्तिक ७ गते पोखरीयामा चियापान कार्यक्रम गर्ने भएको छ । संबिधान सभा सदस्य राजकुमार गुप्ताको बिशेष उपस्थितीमा सम्पन्न बैठकले पोखरीयामा शुभकामना अदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकमा प्रदेश समिती सदस्य रामबाबु बैठा,तेजप्रकाश निषाद, जिल्ला कमिटी सदस्य एवं पुर्व सभासद प्रद्युम्न चौहान, पन्नालाल पटेल,सुरेश मेहता,संजिव मिश्र, फरमान अंसारी, पुरन पटेल, लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here