विश्व हात धुने दिवस बहुअर्वामा पनि मनाइयो

0
182
Ad_Article_Top
Share :
meropathsala.com


वीरगंज,असोज २८,संजिव मिश्र
विश्व हात धुने दिवस आज पर्साको बिन्दवासनी गाँउपालिकामा विबिध कार्यक्रम गरि मनाइएको छ । वडा नम्बर २ बहुअर्वाभाठामा आयोजित कार्यक्रमको उद्घाटन वडा अध्यक्ष संजय चौहानले साबुनपानीले हात धुई गर्नुभएको थियो । युनिसेफ नेपालको सहयोग र गाँउपालिकाको आयोजनामा भएको कार्यक्रममा वडा सदस्य धुपन बैठा, नरेश मुखिया, प्रज्वलक रामलाल साह, सुनिल सहनी, पुष्पलाल चौरसिया, पशु शाखाका बद्री पासवान लगायतको सहभागिता रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here