पानीटंकी टोल सुधार समिती तात्यो टोललाई नमुना बनाइने, शुभकामना सम्पन्न

0
29
Ad_Article_Top
Share

वीरगञ्ज, २ कार्तिक
पानीट्यांकी टोल बिकास उपभोक्ता समितिले आज शुभ दिपावली, छठ तथा नेपाल सम्वतको अवसर पारेर चियापान, शुभकामना र अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।

टोलको समग्र बिकासको लागि सहभागिहरुले शुझाव राखेका थिए । सन्जय श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष राजकिशोर गुप्ता, पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगञ्ज पब्लीक कलेजका प्रबन्ध निर्देशक डाक्टर दिपक शाक्य, अशोक दास, श्याम किशोर पटेल, अमरनाथ ठाकुर, किरन पान्डे, अजय प्रजापति लगायतले शुभकामना मन्त्व्य व्यक्त गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here