नेपाल सोनार समाज पर्साद्वारा चियापान कार्यक्रम

0
18
Ad_Article_Top
Share


नेपाल सोनार समाज पर्साद्वारा आयोजित सुभकामना आदन प्रदान एवं चियापान कार्यक्रम सम्पन्न भएको छ । मेनरोड स्थीत रोयलपार्टि प्यालेसमा आयोजित चियापान कार्यक्रमको उद्घाटन प्रदेश न. २ का भौतिक पूर्वाधार बिकास मन्त्रि जितेन्द्र सोनलले गर्नुभएको हो । उँहाले सोनार समुदायलाई शिक्षा एवम स्वास्थ क्षेत्रको बिकासमा जोड दिन आग्रह गर्नुभयो । भुलन सर्राफको सभापतित्वमा सम्पन्न कार्यत्रममा डा.प्रमोद सरार्फ, नेपाल औषधी व्यवसायी संघका सचिव प्रमोद कुमार सरार्फ, राजपा नेपाल पर्सा अध्यक्ष प्रेम पटेल, ईन्जिनिर्य यसोसियसनका पूर्व अध्यक्ष मुन्ना कुमार सरार्पm र बिरंगज कलेजका प्रमोद कुमार गुप्ता लगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here