रामनगरीमा ११४ थान साईकल बितरण

0
110
Ad_Article_Top

वीरगंज, कार्तिक ५
पर्साको बहुदरमाई नगरपालिका वडा नं ८ को देवनारायण देवराज उच्च मा.वि., रामनगरी मा साईकल वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख नितेन्द्र प्रसाद साह तेली मार्फत कक्षा ९,१०,११ र १२ गरी ११४ जना छात्राहरू लाई १/१ थान साईकल बितरण गरिएको हो। कार्यक्रमका अध्यक्षता विधालयका ब्यावसथापन समितीका रामनरेश प्रसाद यादवले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश महर्जन ,वडा अधयक्ष पुनिलाल साह ,रबि गुप्ता ,जितेनदर पटेल ,रामप्रसाद यादव लगायत अभिभावक,समाजसेवी,बुधिजिवी प्र .अ ,शिक्क्षकहरू को उपस्थिति रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here