मुसहरवामा कुस्ती प्रतियोगिता सम्पन्न

0
111
Ad_Article_Top
Share

वीरगंज, कार्तिक ११
बाराको बिश्रामपुर गाँउपालिका वडा नम्बर ३ मुसहरवामा पनि आज कुस्ति प्रतियागिता सम्पन्न भएको छ । गाँउपाकिला प्रमुख अमिरीलाल पालको अध्यक्षता एवं भारतिय महावाणिज्य दूतावास वीरगंजका रमेश चुर्तवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा नेपाल र भारतका नामी पहलावनहरुको सहयोगिता रहेको थियो । कार्यक्रममा कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव ,महागढीमाई नगरपालिका मेयर उपेन्द्र यादव, परवानीपुर गाँउपालिका अध्यक्ष हरिनारायण साह, पकहामैनपुर गाँउपालिका अध्यक्ष बिजय चौरसिया, नेपाल दरुण दल बाराका अध्यक्ष लोकेश सिंह, मेला समितीका अध्यक्ष एवं वडा अध्यक्ष शिवचन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here