पर्साको धोरेमा बिराट कुस्ती दङल सुरु

0
142
Ad_Article_Top
Share :


पर्साको धोरेमा बिराट कुस्ती दङलको लागि नेपाल र भारतका पहलमानहरुको सहभागिता रहेको छ ।

आज बिहान ११ बजेबाट शुरु हुने कुस्ती प्रतियोगितामा राजनितिक नेता, कार्यकर्ता , स्थानीय भद्रभलादामी, जनप्रतिनिधि र खेलाडी को उल्लेख उपस्थिति रहने भएको छ ।

प्रतियोगिताको उद्घाटन नेकपाको नेता तथा संविधान सभाको सदस्य राजकुमार गुप्ताले खेल जगतको बिकासको लागि आफुले सबै सहयोग गर्ने कुरा हरेक प्रतियोगितामा बताउदै आए अनुसार उक्त स्थानमा पनि खेलकुदको बिकासको लागि धारणा राख्ने र सबै तहका सरकारले धोरेलाई बिशेश ध्यान दिनु आवस्यक रहेको धारणा राख्ने बताइन्छ ।

कार्यक्रममा तेजप्रकास निसाद, अमिका प्रसादको सहयोग रहेको समाचार छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here