च्याम्पियन्स लिग फुटबलमा आज राती आठ खेल हुने

0
19
Ad_Article_Top
Share

युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज राती ८ खेल हुनेछन् ।

समुह ‘ई’ को खेलमा इंग्ल्याण्डको लिभरपुलले बेल्जीयमको गेन्क सँग खेल्दा इटालीको नापोलीले अष्ट्रियाको रेडबुल साल्जबर्गको सामना गर्नेछ ।

समूह ‘एफ’ को खेलमा स्पेनको बार्सिलोना र चेक गणतन्त्रको स्लाभिया प्राग तथा जर्मनीको बोरुसिया डर्टमण्ड र इटालीको इन्टर मिलान भिड्नेछन् ।

समूह ‘जी’ मा रुसको जेनिथ र जर्मनीको लेप्जीग तथा फ्रान्सको लियों र पोर्चुगलको बेनिफिकाबिच भिडन्त हुनेछ ।

यसैगरी समूह ‘एफ’ मा इंग्ल्याण्डको चेल्सीले नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमसँग खेल्दा स्पेनको भ्यालेन्सिया र फ्रान्सको लिल आमने सामने हुनेछन् ।

 

 Shareइमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here