आलम माथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

0
15
Ad_Article_Top
Share

राजपुर बमकाण्डको अभियुक्त महम्मद अफताब आलमााथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने भएको छ ।

‘अपराधकर्मबाट अकुत सम्पत्ति आर्जन गरेको’ आरोपमा विभागले अनुसन्धान थालेको हो ।

विभागले विहीवार रौतहट प्रहरीलाई पत्र लेखी आलमलाई उपस्थित गराउन आग्रह गरेको छ ।


रौतहट प्रहरी कार्यालयले शुक्रवार जिल्ला अदालत रौतहटलनई विभागको पत्र बुझाउँदै आलमलाई पठाइदिन अनुरोध गरेको छ ।


आजको नागरिक राष्ट्रिय दैनिकमा मदन ठाकुर र टपेन्द्र कार्कीले यो समाचार लेखेका छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here