कलाकार सहितको जम्बो नेपाली टोली न्यूयोर्कमा

0
23
Ad_Article_Top
Share

चर्चित गायिका अन्जु पन्त, नायिका केकी अधिकारी, गायकद्धय यम बराल र शिव परियार अमेरिका भ्रमणमा छन् ।

न्यूयोर्कमा हालै आयोजना भएको वल्र्ड म्युजिक अवार्ड २०१९ मा उनीहरुको भव्य प्रस्तुति थियो ।

काठमाडौंबाट चार कलाकार एकै साथ अमेरिका उडेका थिए । उक्त अवार्ड कार्यक्रममा सहभागी हुन कलाकारसहित दर्जनौं नेपालीहरु अमेरिका प्रस्थान् गरेको बुझिएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here