पीडित स्थानिय द्वारा वडा कार्यालयमा तालाबन्दी

0
41
Ad_Article_Top
Share

बहुदर माइ नगरपालिका वडा न.२को कार्यालयमा आज स्थानिय ध्यानसिह पिपराका बासिन्दाहरु ले तालाबन्दी गरेका छन ।

पिपरा को मुल सडकमा रहेको नाला को पानी को निकास नभएको ले पटक पटक स्थायीहरु बीच झगडा हुने गरेको र सो झगडा नहुन का लागी सडक कै बीच मा रहेको नहर (टरसरि) सफा गराइ दिन का लागी आग्रह गर्न आज वडा अध्यक्ष कहाँ वडा कार्यालयमा जादा निज ले अभद्र ब्यवहार गर्दै म त्यो कार्य गर्दिन तिमिहरु लाई जहा जानु छ जाउ भने पछी आक्रोसित पीडित हरु ले तालाबन्दी गरेका हुन ।

ततपस्चात पीडितहरु नगरपालिका को कार्यालय बहुवरी पुगि कार्यालय मा घटना बिबरण र सो समस्या समाधान गर्न सात दिने अल्तिमेटम सहित को निवेदन दर्ता गराइएको छ । सात दिन भित्र समस्या समाधान तर्फ नगरपालिका न लागे लोकतान्त्रिक तरिका अनुरुप अगाडि बढने पीडित हरु ले बताएका छ्न ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here