मुनलाइट माविमा कविता प्रतियोगिता सम्पन्न

0
119
Ad_Article_Top
Share

सुर्य शुभचिन्तक
वीरगंज, १३ मंसिर

वीरगंजको मुनलाईट माध्यामिक विद्यालयमा आज कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थिहरुको क्षमता अभिबृद्धि तथा सृजनात्मक अभ्यास अन्र्तगत कविता प्रतियोगिताको आयोजना गरिएको होे ।
विद्यालयका निर्देशक सुलभ केसिको सभापतित्वमा भएको प्रतियोगितामा कक्षा ७ मा अध्ययनरत छात्रा श्रेया राय प्रथम, कक्षा ८ मा अध्ययनरत छात्रा खुशी साह द्वितिय, कक्षा ७ मा अध्ययनरत छात्रा दिब्यानि सर्राफ तृतिय र कक्षा ६ मा अध्ययनरत छात्रा साक्षि साह शान्तवना भएका छन् ।
प्रतियोगितामा मुनलाइट माविका नेपालि शिक्षक काशी सर र सन्चारकर्मी सुर्य नारायण बि क ले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगितामा कक्षा ४ देखी ८ सम्मका २० जना छात्र छात्राले सहभागिता जनाएका थिए ।
सो अवसरमा विद्यालयका शिक्षक, शिक्षिक तथा विद्यार्थिहरुको उपस्थिती रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here