क्षयरोग उपचारको हट बिश्लेषण सम्बन्धि प्रथम चौमासिक समिक्षा गोष्ठी सम्पन्न

0
101
Ad_Article_Top
Share

पर्साको बिन्दवासिनि गाउपालिकामा क्षयरोग उपचारको हट बिश्लेषण सम्बन्धि प्रथम चौमासिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुजित कुमार साहको सभापतित्वमा भएको गोष्ठीमा १३ जना नया क्षयरोगी फेला परेको गाउपालिकाका स्वास्थय शाखा का प्रमुख नरेश प्रसाद चौहानले जानकारी दिनुभयो ।

कार्यक्रममा रामेश्वर प्रसाद चौरसिया, गाउँपालिका अन्र्तगतका क्षयरोग फोकल पर्सन लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साकी मिरा यादबले सहजीकरण गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here