प्रहरीले अत्याचार गर्दै छ, बैध सामानलाई अबैध गरी भन्सार चलान

0
2026
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज, ६ पौष
जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रवार गण्डकको रक्की ट्रेडिंग कन्सर्नको गोदामबाट भ्याट बिल भौचर भन्सार छुटेको र मगाएको प्रज्ञापन पत्र सहित मरिच बरामद गरेको भनेर वीरञ्ज भन्सार कार्यालयमा बेबारिसे बनाई बुझाएको प्रसँगले निकै ठुलो हलचल मच्चिएको छ ।
प्रहरीले प्रतिष्ठित उद्योगपति चाचान ग्रुपका भाई सुशिल चाचानको रक्की ट्रेडिंग कन्र्सनमा रहेको सामान नियन्त्रणमा लिनु ट्रक नम्बर, चालक, साथै हुँदा हुँदै पनि बेबारिसे बनाउनु बील भौचर सबै प्रहरीले साथमा राखेर बेबारिसे सामान भनेर भन्सारमा कागजजातहरु नबुझाउनुले प्रहरी नियतमाथि आशंका पैदा गरेको छ ।
पछि वीरगञ्ज भन्सारका प्रमुखले प्रहरीलाई बोलाएर वील भौचर ट्रक नम्बर, चालक, साथै हुँदा हुँदै पनि बेबारिसे बनाउनु बील भौचर सबै प्रहरीले साथमा राखेर बेबारिसे सामान भनेर भन्सारमा कागजजातहरु नबुझाउनुले प्रहरी नियतमाथि आशंका पैदा गरेको छ ।
पछि वीरगञ्ज भन्सारका प्रमुखले प्रहरीलाई बोलाएर वील भौचर छैन भनेर सोध्दा प्रहरी हवल्दारले म सँग छ सर भनेर बुझाउनुले अनेक खालका आशंका जन्मिएका हुन् ।
कहिलै पनि गलत काम नगर्ने सुशिल चाचानले यस बारेमा सम्बन्धित सरोकारवाला सबैलाई गुनासो गरेका छन् भने भन्सार प्रमुखले यस बारेमा आफु गम्भिर भएको बताएको समाचार छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here