वीरगंजमा खाजा पसलमा आगलागि,, करिव तिन लाख मुल्य बराबरको क्षति

0
225
Ad_Article_Top
Share

वीरगंज, पुस १२, जगत राई
वीरगंज वडा नम्बर ११ वडा प्रहरी कार्यालय नजिक आज दिउँसो एक खाजा पसलमा आगलागि भएको छ । स्थानिय वरेलाल साह सोनकाले थापेको खाजा पसलमा ग्यास लिक भएर आगलागि भएको प्रहरीले जनाएको छ । आगलागिबाट खाजापसलमा रहेको सवै समान जलेर नष्ट भएको र करिव तिन लाख मुल्यबराबरको क्षति भएको पिडित सोनारले जानकारी दिनुभयो । वीरगंज महानगरपालिकाबाट गएको वारुण यन्त्र, सशस्त्र प्रहरी,जनपद प्रहरी र स्थानियको सहयोगमा आगलागि नियन्त्रणमा लिइएको हाम्रा सहकर्मी जगत राईले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here