रेडियो बिन्दासको ९ औँ बार्षिकोत्सवको अवसरमा रक्तदान, ९ महिला सहित ८० जनाले गरे रक्तदान

0
44
Ad_Article_Top
Share

वीरगंज,पुस १२
रेडियो बिन्दासको ९ औँ बार्षिकोत्सवको अवसरमा आज वीरगञ्जको घंटाघरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान गरौ, जिवन जोगाऊ भन्ने मुल नाराका साथ शुरु भएको बृहत रक्तदान कार्यक्रममा ९ महिला सहित ८० जनाले रक्तदान गरेका छन् । रेडियोका प्रबन्धक निर्देशक आरसी यादबको अध्यक्षतामा भइरहेको कार्यक्रममा सुधा देवी, मदन कुमार महतो, केशब कुमार पासवान, कुन्दन गुप्ता, राजन पञ्जियार, शेख आलम लगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्रकी मोवाइल इन्चार्ज दिलमाया घिमिरेले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here