मेयर सरावगीद्वारा चोर्नी र परसवामा कम्बल बितरण

0
309
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,पुस २४
वीरगंज महानगरका मेयर बिजय कुमार सरावगीले कम्बल बितरण गर्नुभएको छ । जगदम्बा सिमेन्ट मिल्स प्रा ली, जगदम्ब एस एस पाइप प्रा ली र सर्बोतम स्टिल्स प्रा ली संचालक राजेश अग्रवालको आर्थिक सहयोगमा वडा नम्बर ं.३२ चोर्नी र परसवामा सो कम्बल बितरण गरिएको हो । सो वडामा रहेका एकल महिला, वृद्धलाई १५० थान कम्बल वितरण गरिएको थियो । । सो अवसरमा राजनितीक सल्लाहकार मुकेश कु द्विवेदी, समाजबादी पार्टी जिल्ला उपाध्यक्ष बासुदेव यादव वीरगंज समाजबादी पार्टी का नगर अध्यक्ष ईश्वर यादव , युवा नेता पिन्टु उपाध्याय ,जगदम्बा का प्रतीनिधी बिबेक कुमार, लगायत स्थानीय नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here