नारायणी यातायात वीरगंजमा रहेको होटलमा आगलागि

0
383
Ad_Article_Top
Share

वीरगंज,पुस २६ आरोहण साह
नारायणी यातायात व्यवस्था कार्यालय सवारी शाखामा रहेको होटलमा आज आगलागि भएको भएको छ । खाना पकाउने बेला आगलागि भएको बुझिएको छ । आगलागि बाट होटल पुर्णरुपमां जलेर नष्ट भएको छ । स्थानिय ,प्रहरी र वीरगंजबाट गएको वारुण यन्त्रको सहयोगमा आगलागि नियन्त्रणमा आएको थियो । आगलागि बाट ४ लाख बराबारको क्षति भएको बलिराम खनालले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here