कालिकामाई गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिवनाथ कुर्मीको निधन

0
105
Ad_Article_Top
Share :


वीरगंज, पुस २६

पर्साको कालिकामाई गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्षको शिवनाथ रात कुर्मीका आज मृत्यु भएको छ । नेपाली काँग्रेसबाट निर्वाचित ६२ बर्षिय वडा अध्यक्ष कुर्मी बिगत लामो सयम देखि मुटु रोगबाट पिडित हुनुहुन्थयो । वडा अध्यक्ष कुर्मीको आज दिउँसो १२ बजे घरमै ज्यान गएको उनका परिवारजनले जनाएका छन । मृतक कुर्मीको भोलि बिहान ९ बजे दाहसंस्कार गरिने वडा नम्बर ५ का वडा अध्यक्ष पवन तिवारीले जानकारी दिनुभयो । वडा अध्यक्ष कुर्मीको मृत्युको शोकमा गाँउपालिकाले भोलि आईतबार सार्वजनिक बिदा समेत दिएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here