अनेरास्ववियूका केन्द्रिय नेताद्वारा मुसहर बस्तिमा आर्थिक सहयोग

0
510
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज, ४ माघ
महोत्तरीको गौशाला नगरपालिका वडा न. ६ मा स्थित मुसहर बस्तीमा अनेरास्ववियूका केन्द्रीय नेताहरुले शैक्षिक सामाग्री खरिदका लागि आर्थिक सहयोग गरेका छन् ।
मुसहर बस्तीमा शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकाहरलाई शिक्षाको पहुँचमा ल्याउनका लागि शैक्षिक सामाग्री जुटाउन नगद १५ हजार रुपैया केन्द्रिय नेताहरुले सहयोग गरेका हुन् ।
अनेरास्ववियूका केन्द्रिय नेताहरु अमरजंग शाही, क्षितीज सुर्यनारायण साह लगायतको टोलिले शैक्षिक उक्त मुसहर बस्तीमा आर्थिक सहयोग गरेका हुन् । साथै आगामी दिनमा मुसहर बस्तीमा रहेका परिवारहरुको जीवन उकास्नका निमित्त थप सहयोग जुटाउने प्रतिबद्धता पनि उनिहरुले व्यक्त गरेका छन् ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here