लर्ड बुद्ध एडुकेशन फाउन्डेसनद्वारा निशुल्क आखाँ शिविर सम्पन्न

0
146
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,माघ १०
लर्ड बुद्ध एडुकेशन फाउन्डेसन चिनिमिल पिपरामा आज बृहत् आँखा शिविर सम्पन्न भएको छ । राइनो युवा क्लब पिपरा, लर्ड बुद्ध एडुकेशन फाउन्डेसन र माट्रिका आई फाउन्डेसनको सयुक्त आयोजनामा शिविर भएको हो । वीरगंजका मेयर बिजय सरवागीले उद्घाटन गर्नुभएको शिविरमा पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम बन्जारा, महेसचन्द्र गौतम, बिजय कुसुवहा,समाजवादी पार्टीका नेता शशिकपुर मिया, श्याम गुप्ता, वडा अध्यक्ष भरत कुर्मी लगयतको सहभिगिता थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here