कोरोना भाइरसबारे छपकैयामा जनचेतना कार्यक्रम सम्पन्न

0
142
Ad_Article_Top
Share :

वीरगंज,फागुन ६ बिटु नेपाली
वीरगंज महानगरपालिका वडा नम्बर २ छपकैयामा आज कोरेनो भाईरस सम्बन्धि जनचेतना कार्यक्रम गरिएको छ । सामुदायिक सेवा केन्द्र छपकैया र प्रहरी सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो । ग्यासुमियाँ ठकुराईको नेतृत्वमा भएको कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष वैजु स्वर्णकार, सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष अब्दुल हक, कोषाध्यक्ष प्रेमा कुमारी सिंह,सचिव प्रविन बिक्रम शाह सदस्य बिटु नेपाली, साहेव हुसेन, प्रहरी सहायक निरिक्षक जन्मेजय यादव,देवेन्द्र कुमार पटेल, राजकुमार तमाङ्ग ,एमईएस स्कुलका ईमादिन लगायत शिक्षक बिद्यार्थीहरुको सहभगिता रहेको थियो । सो अवसरमा कोरोना भाईरस बाट बच्ने उपायबारे चर्चा गरिएको बिटु नेपालीले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here