थारुवान राष्ट्रिय मोर्चाले जिल्ला प्र्रशासन कार्यलय बारामा ज्ञापन पत्र

0
148
Ad_Article_Top


बारा ८ फागुन

थरुहट ÷ थारुवान राष्ट्रिय मोर्चाले जिल्ला प्र्रशासन कार्यलय , बारामा ज्ञापन पत्र बुझाएको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले आमरण अनशन तोडेका छन् तर स्वास्थ्य अवस्था निकै बिग्रिएको छ । फागुन १ गतेदेखि धनगढीस्थित क्याम्पस चौकमा आमरण अनशन बसेका थारुले बिहीबार अनसन तोडेका हुन् । बाराका संयोजक रामचन्द्र चौधरी अनुसार अनशनका कारण लक्ष्मण थारुको स्वास्थ्य अवस्था निकै बिग्रिएकाले जीवन रक्षा गर्नु ठूलो कुरा भएको भन्दै उनको स्वास्थ्य तर्फ सरकारले दिनु पर्ने भएकोले आज जिल्ला प्र्रशासन कार्यलय , बारामा ज्ञापन पत्र मर्फत ध्यानाकर्षन गराएका छन् ।
संयोजक चौधरीको नेत्रुतमा गएको टोलीले बारा जिल्ला पनि सश्क्त आन्दोेलन गर्न बाध्य हने ज्ञापन पत्रमा उलेख गरिएको छ । रेशम चौधरी लगायतका बन्दीको रिहाई, टीकापुर घटनाबारे सत्यतथ्य छानविन गर्न पूर्वन्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक हुनुपर्ने लगायतका मागहरु जिल्ला प्र्रशासन कार्यलय , बारामा ज्ञापन पत्र मर्फत गृह मन्त्रलय ,मुख्यमन्त्री कार्यलय प्रदेश नम्बर २ र मानवअधिकार आयोगको कार्यालयमा पठाउने संयोेजक चौधरीले बताए ।

रुवान राष्ट्रिय मोर्चाले जिल्ला प्र्रशासन कार्यलय बारामा ज्ञापन पत्र
बारा ८ फागुन ः थरुहट ÷ थारुवान राष्ट्रिय मोर्चाले जिल्ला प्र्रशासन कार्यलय , बारामा ज्ञापन पत्र बुझाएको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले आमरण अनशन तोडेका छन् तर स्वास्थ्य अवस्था निकै बिग्रिएको छ । फागुन १ गतेदेखि धनगढीस्थित क्याम्पस चौकमा आमरण अनशन बसेका थारुले बिहीबार अनसन तोडेका हुन् । बाराका संयोजक रामचन्द्र चौधरी अनुसार अनशनका कारण लक्ष्मण थारुको स्वास्थ्य अवस्था निकै बिग्रिएकाले जीवन रक्षा गर्नु ठूलो कुरा भएको भन्दै उनको स्वास्थ्य तर्फ सरकारले दिनु पर्ने भएकोले आज जिल्ला प्र्रशासन कार्यलय , बारामा ज्ञापन पत्र मर्फत ध्यानाकर्षन गराएका छन् ।
संयोजक चौधरीको नेत्रुतमा गएको टोलीले बारा जिल्ला पनि सश्क्त आन्दोेलन गर्न बाध्य हने ज्ञापन पत्रमा उलेख गरिएको छ । रेशम चौधरी लगायतका बन्दीको रिहाई, टीकापुर घटनाबारे सत्यतथ्य छानविन गर्न पूर्वन्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक हुनुपर्ने लगायतका मागहरु जिल्ला प्र्रशासन कार्यलय , बारामा ज्ञापन पत्र मर्फत गृह मन्त्रलय ,मुख्यमन्त्री कार्यलय प्रदेश नम्बर २ र मानवअधिकार आयोगको कार्यालयमा पठाउने संयोेजक चौधरीले बताए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here