नेकपाद्वारा वीरगंजमा बाह्र सय मास्क वितरण

0
162
Ad_Article_Top

वीरगंज, चैत्र ६
नेकपा वीरगंज महानगरका अध्यक्ष रहबर अंसारीले नारायणी अस्पतालमा मास्क वितरण गरेका छन । अस्पतालका विरामी, कुरुवा, कर्मचारी, चिकित्सक र सर्वसाधारणसमेत गरी आज एकैदिन १५ सय मास्क वितरण गरेको संचारकर्मी ग्यासुमिया देवानले बताए । मास्क वितरण गर्ने काममा नेकपाका नेताहरु सुदिप लामा, अरुण यादव, महमद निजाम, सगीर आलम, नन्दकिशोर पंजियार, शुशिल सिंह ठकुरी, जुवेर आलमलगायतले सघाएका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here