बिन्दवासनी गाँउपालिकालद्वारा निशुल्क मास्क र ग्लभ्स बितरण

0
230
Ad_Article_Top

वीरगंज,चैत्र १०,संजिव मिश्र
पर्साको बिन्दवासनी गाँउपालिकाले आज एक हजार थान मास्क, ग्लभ्स, साबुन र सेनेटाईजर बितरण गरेको छ । गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुले गाँउपालिकाको कार्यलय बहुअर्वामा सो समाग्री बितरण गर्नुभएको हो । सो अवसरमा उपाध्यक्ष किरणदेवी गुप्ता, निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, लेखा अधिकृत मिथलेश कुशवाहा, स्वास्थ्य शाखा प्रमुख नरेश चौहान,योजना शाखा प्रमुख सिताराम पंडित लगायतको सहभागिता थियो । यसैगरी वीरगंज महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजकिसोर गुप्ताले तिन सय थान सेनेटाईजर ,मास्क र हैण्डवास बितरण गर्नुभएको छ । वडा अध्यक्ष गुप्ताले माईस्थानमा सो समाग्री बितरण गर्नुभएको हो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here