नेपालमा थप दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि ,सङ्क्रमित ५९ पुगे

0
172
Ad_Article_Top
Share :


वीरगंज,बैशाख १९,

शुक्रबार थप दुई जनामा कोरोना भाइरस रोगको सङ्क्रमणको पुष्टि भएको छ ।बाँकेको नेपालगञ्जका ६० वर्षका पुरुष र रुपन्देहीका २५ वर्षका युवकलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयले जनाएको ।योसँगै नेपालमा सङ्क्रमितको संख्या ५९ पुगेको छ । सङ्क्रमितमध्ये अहिसम्म १६ जना निको भए घर फर्किएका छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here