मेरो माइक्रोफाइनान्सद्वारा २५ हजार सहयोग

0
284
Ad_Article_Top
Share :

वीरगंज, बैशाख २१
बाराको सिम्रौनगढ नगरपालिकामा रहेको मेरो माइक्रोफाइनान्सले २५ हजार आर्थिक सहयोग गरेको छ । सिम्रौनगढ स्थित कन्कालिमाई उच्च माध्यमिक बिद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका ५७ जनाको खाना र आवश्यक सामाग्रीको लागि पचिस हजार रुपैया सहयोग गरेको हो ।

संस्थका अनुगमन अधिकृत राम किशोर प्रसाद कुशवहाले नगरपालिकाका उप मेयर उमा देवी कुशवाहालाई चेक हस्तान्तरण गरेको लघुबित्तका शाखा प्रबन्धक अजित मण्डलले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here