साहिब दरवार सेवा संस्था र युवा नेता सिंहको सहयोगमा आवाज एफ.एम परिसरमा सेनेट्राईजिङ्ग

0
165
Ad_Article_Top
Share :

वीरगंज, जेठ ६
साहिब दरवार सेवा संस्था वीरगंज र जनता समाजवादी पार्टीका युवा नेता राजेशमान सिंहको बिशेष सहयोगमा आज आवाज एफ.एम परिसरमा सेनेट्राईजिङ्ग गरिएको छ । आज दिउँसो संस्थाको सहयोगमा एफ.एम परिसरमा सेनेट्राईजिङ्ग गरिएको हो ।वीरगंजमा पछिल्लो पटक कोराना भाईरसको प्रकोप बढे संगै सचेतना अपनाइएको छ भने साहिद दरबारले बिगत दुई महिना देखि निरन्तर बिभिन्न टोल,मन्दिर मस्जिद तथा सार्वजनिक ठाँउहरुमा सेनेट्राईजिङ्ग गर्दै आएको युवा नेता राजेशमान सिंहले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here