केन्द्रीय सहकारी संघद्वारा कोरोना रोकथाम गर्न वीरगंज महानगरलाई ८८,१०० सहयोग

0
179
Ad_Article_Top
Share :


वीरगंज, जेठ ८,उर्मिला सापकोट
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. फिल्ड कार्यालय पर्साले वीरगंजमहानगरको कोरोना रोकथाम तथा नियन्त्रण सहयोग कोषमा ८८१०० रकम सहयोग गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का संचालक हरेराम प्रसाद पटेलले वीरगंजका मेयर बिजय सरावगीलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा राष्ट्रिय सहकारी बिकाश बोर्डका संचालक सदस्य शम्भु प्रसाद गुप्ता , म्यानेजर्स क्लब पर्साका अध्यक्ष जिष्णु बराल , बिस्को साकोसका अध्यक्ष डिल्ली बिक्रम कार्की , बृजेश गुप्ता लगायत को उपस्तिथि रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here