वीरगञ्ज महानगरको कोरोना कोषमा क्यान महासंघ पर्साको रु.५१ हजार सहयोग

0
133
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज २८ जेठ : क्यान महासघ पर्साले आज कोरोना भाइरस विरुद्ध अभियानमा रु ५१ हजार सहयोग गरेको छ । क्यानले सामाजिक उतरदात्वमा सहभागीता जनाउदै आफ्नो यो सानो सहयोगले महानगरपालिकाले कोरोना भाइरस कोभिड १९ बाट बच्न स्वास्थ्य सामग्री खरिद गर्ने लागेकोमा क्यानले सहयोग गरेको प्रदेश नम्बर २ का अध्यक्ष आलोककुमार चौरासीयाले बताएका छन् । बीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजयकुमार सरावगीलाई चेक हस्तान्तरण गरिएको अध्यक्ष चौरासीयाले बताए । टोलीमा क्यानका उपाध्यक्ष प्रशान्त कुमार ,जिवन प्र गुता,सहसचिव गणेश सरार्फ,कोषाध्यक्ष सन्जय सक्सेन लगायतको उपस्थित रहेको थियोे

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here