प्रदेश सांसद पटेल र लायन्स क्लब वीरगञ्जद्धारा महानगरपालिकाको कोभिड कोषमा सहयोग

0
97
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज ५ असार : वीरगञ्ज महानगरपालिकाको कोरोना विपद् व्यवस्थापन को लायन्स क्लब वीरगञ्जले आर्थिक सहयोग गरेको छ । वीरगञ्ज महानगरपालिकाले नगरवासीहरुको द्रुतगतिमा कोरोना परिक्षण गर्न पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्रीहरु खरिद गर्ने उद्देश्यले शुरु गरेको अभियानमा सहयोग स्वरुप ६० हजार रुपैयाँ उपलब्ध गराएको हो ।

नगर प्रमुख विजय कुमार सरावगीलाई आज उनको कार्यकक्षमै भेटेर रकम बराबरको चेक हस्तान्तरण गरेको छ । यसैगरी आजै प्रदेश सांसद रमेस पटेलले महानगरपालिकाको कोभीड कोषमा ५१ हजार बराबरको चेक आफ्नो सचिव शेख फिरोज मार्फत नगर प्रमुख सरावगी लाई हस्तान्तरण गरेका छ्न ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here