उद्योग वाणिज्य संघमा आयोजित रक्तदान कार्यक्रममा दुइजना महिलासहित २७ जनाले गरे रक्तदान

0
106
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज १२ असार : नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाको आयोजनामा आज रक्तदान भएको छ । वीरगंज उद्योग वाणिज्य संघमा आयोजित रक्तदान कार्यक्रममा दुइजना महिलासहित २७ जनाले रक्तदान गर्नुभएको रक्तसंचार केन्द्र वीरगंजको प्राविधिक डिल्लीमाया घिमिरेले बताउनभयो ।

शाखा सभापति श्रीनारायण यादवको अध्यक्षताम भएको रक्तदान कार्यक्रममा सुष्मा श्रेष्ठ, सुनिता बम्जन, मनिष साह, प्रदीप चौरसिया, आनन्द सिह, विजय चौधरी, हरिशंकर साहलगायतले रक्तदान गर्नुभएको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here