वीरगञ्जलाई ब्यबस्थितका लागि सडकमा डिभाइडर , नगर प्रमुख सरावगीद्धारा सुभारम्भ

0
179
Ad_Article_Top
Share :

वीरगञ्ज १७ असार : वीरगञ्जलाई ब्यबस्थित बनाउको लागि आज सडकमा डिभाइडर र फुटपाथ ब्यबस्थापन गर्ने कामको बीरगंज महानगरपालिाकाको प्रमुख बिजय कुमार सरावगीले सुभारम्भ गर्नुभयो । उहाँले शहरलाई ब्यबस्थित बनाउको लागि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले चालेको कदमलाई सबै सहयोग गर्नुको लागि बीरगंज महानगरपालिका तयार रहेको धारणा राख्नुभएको थियो ।

कार्यक्रममा पर्साका प्रहरी उपक्षिक गंगाा पन्तले अरुलाई दोषारोपण गर्ने परिपाटीबाट बीरगंजको बिकास सम्भव नभएकोले सबैले नागरिककको जिम्मेवार बहन गर्न आवश्यक रहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, वडा अध्यक्षहरु, संचारकर्मीहरु, समजीक संघ संस्थाको प्रतिनिधीहरु लगायको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here