१ थान सालको गोलिया सहित साइकल प्रहरीको नियन्त्रणमा

0
39
Ad_Article_Top
Share :

वीरगञ्ज १७ असार : पर्साको राष्ट्रिय बन बाट चोरी तस्करी गरि साइकलमा ल्याउदै गरेको १ थान सालको गोलिया सहित साइकल प्रहरिले गएराति बरामद गरेको छ । प्रहरी चौकी बिरुवागुठिले बिषेश सुराकीको आधारमा बडनिहार नजिकको जङ्गलबाट काठ र साइकल बरामद गरेको तर काठ तस्करहरु भने प्रहरीलाई देखेर फरार भएको प्रहरी इन्चार्ज मिनराज काफ्लेले बताउनुभयो । काठ र साइकल आवश्यक कार्वाहिको लागि प्रहरी चौकी बिरुवागुठिमा राखिएको प्रहरी इन्चार्ज काफ्लेले बताउनुभएको हाम्रो सहकर्मी बलिराम शुक्लाले जानकारी दिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here